कात्तिक १ गते २०८३ || October 17, 2026

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड अझै खुलेन


पिपल अनलाइन
आइतबार, असार १७ २०८०१२:४५

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड अझै खुलेन

काठमाण्डौँ - नारायणगढ–मुग्लिन सडक खण्ड अझै केही समय नखुल्ने भएको छ । धादिङको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खस्दा दुईतर्फी अवरुद्ध भएको सडक खुलाउन अझै केही समय लाग्ने डिभिजन सडक कार्यालय चितवनले जनाएको छ । 

खसेको पहिरो पन्छाउन अझै समय लाग्ने कार्यालयका प्रमुख रमेशकुमार पौडेलले बताए । थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने उनले बताए ।


  • सम्बन्धित विषय:

  • # अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड अझै खुलेन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend