असोज ३० गते २०८३ || October 16, 2026

विश्वका मेयर संगठनको सञ्चालक समितिमा बालेन निर्वाचित 


पिपल अनलाइन
आइतबार, असार १७ २०८००१:४२

विश्वका मेयर संगठनको सञ्चालक समितिमा बालेन निर्वाचित 

काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन साह विश्वका मुख्य सहरका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’को सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।

विश्वभरका राजनीतिक नेताहरू, नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकता मार्फत् महानगरीय हितको वकालत गर्नका लागि गठन भएको उक्त संगठनमा बालेनको कार्यकाल दुई वर्षको हुनेछ ।

उनले सामाजिक सञ्जालमार्फत सो जानकारी गराएको हो । पछिल्लो समय मेयर बालेन शाहले  आफ्नो कार्यशैलीका कारण लोकप्रिया कमाई रहेका छन् । 

 


  • सम्बन्धित विषय:

  • # विश्वका मेयर संगठनको सञ्चालक समितिमा बालेन निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend