असोज ३० गते २०८३ || October 16, 2026

बागमती प्रदेश सरकारलाई एमालेको ११ बुँदे सुुझाव


पिपल अनलाइन
आइतबार, असार १७ २०८००५:०५

बागमती प्रदेश सरकारलाई एमालेको ११ बुँदे सुुझाव

 काठमाण्डौँ - नेकपा एमाले बागमती प्रदेश संसदीय दलले बजेटको सन्र्दभमा सरकारलाई ११ बुँदे सुझाव बुुझाएको छ । 
बागमती प्रदेशसभा बैठक आजबाट सुरु हुने भएपछि एमालेले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि एमालेले ११ बुँदे सुझाव बुुझाएको हो । बागमती प्रदेश सरकारले ल्याएको बजेटमा असन्तुुष्ट जनाउदैँ  बजेटलाई संसोधन नगरेसम्म बैठक अवरुद्ध जारी राख्ने पत्रकार सम्मेलन मार्फत एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी गराए ।

उनले पत्रकार सम्मेलनमा बोल्दै प्रदेशको गौरवको योजनालाई वेवास्ता गर्दै बजेट गठवन्धनको दलका नीजि जग्गा प्लटिङ गर्न ल्याईएको देखिएको बताए ।
 


  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश सरकारलाई एमालेको ११ बुँदे सुुझाव
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend