कात्तिक १ गते २०८३ || October 17, 2026

बागमती प्रदेश सभा बैठक आज बस्दै


पिपल अनलाइन
सोमबार, असार १८ २०८००७:१८

बागमती प्रदेश सभा बैठक आज बस्दै

 काठमाडौँ - बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । आइतबार साँझ बस्ने भनिएको बैठक स्थगित भएर आज बिहान ११ बजे बस्न लागेको हो ।

आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा प्रतिपक्षी दलको विरोधका कारण बैठक बस्न सकिरहेको छैन । बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा आइतबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश सभा बैठक आज बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend