असोज ३० गते २०८३ || October 16, 2026

सभामुख घिमिरेसहित तीन दलका शीर्ष नेताहरुको बैठक जारी


पिपल अनलाइन
मंगलबार, असार १९ २०८०१२:१८

सभामुख घिमिरेसहित तीन दलका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौँ - प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग सभामुख देवराज घिमिरेले छलफल सुरु गरेका छन् ।

सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरवारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको छ ।

सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँगको बैठकमा छलफल सुरु भएको बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # सभामुख घिमिरेसहित तीन दलका शीर्ष नेताहरुको बैठक जारी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend