असोज ३० गते २०८३ || October 16, 2026

संसदीय समितिको सभापति चयन तत्कालै गर्ने शीर्ष नेताहरुको प्रतिबद्धता


पिपल अनलाइन
मंगलबार, असार १९ २०८००२:१६

संसदीय समितिको सभापति चयन तत्कालै गर्ने शीर्ष नेताहरुको प्रतिबद्धता

काठमाडौँ - सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल संसदीय समितिको सभापति चयन गर्ने सहमति भएको छ ।

मंगलबार सभामुखको पहलका सिंहदरबारमा बसेको शीर्ष नेताहरुको बैठकमा संसदीय समितिका सभापतिहरुको सन्दर्भमा पुरानै सहमति कार्यान्वयन गर्ने सहमति भएको हो ।

बैठकमा संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # संसदीय समितिको सभापति चयन तत्कालै गर्ने शीर्ष नेताहरुको प्रतिबद्धता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend