असोज ३० गते २०८३ || October 16, 2026

ललिता निवास प्रकरण संगठित अपराधमा अनुसन्धान गर्न ७ दिन म्याद थप


पिपल अनलाइन
बुधबार, असार २० २०८००७:१९

ललिता निवास प्रकरण संगठित अपराधमा अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौँ - बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमाम नौजनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । 

काठमाडौं जिल्ला अदालतले नौजना आरोपीलाई सात दिन थुनामा राखेर संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अनुमति दिएको हो ।

संगठित अपराधको कसुरमा मुद्दा रूपान्तरण भएसँगै अब प्रहरीलाई आरोपितहरूलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने अधिकार प्राप्त हुन्छ ।


  • सम्बन्धित विषय:

  • # ललिता निवास प्रकरण संगठित अपराधमा अनुसन्धान गर्न ७ दिन म्याद थप
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend