कात्तिक २ गते २०८३ || October 18, 2026

काठमाडौँको नयाँ सीडीओमा जितेन्द्र बस्नेत


पिपल अनलाइन
बुधबार, असार २० २०८००२:०१

काठमाडौँको नयाँ सीडीओमा जितेन्द्र बस्नेत

काठमाण्डौँ - काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी जितेन्द्र बस्नेतले पाएका छन् । हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि गृह मन्त्रालयका शान्ति, सुरक्षा महशाखा प्रमुख बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाईएको हो । 

बस्नेतले प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखा, चितवन, पर्सामा काम गरिसकेका छन् ।


  • सम्बन्धित विषय:

  • # काठमाडौँको नयाँ सीडीओमा जितेन्द्र बस्नेत
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend