असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने सात दलको निष्कर्ष


पिपल अनलाइन
बिहीबार , असार २१ २०८०१२:१५

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने सात दलको निष्कर्ष

काठमाडौँ - सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा मागेकोबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिए ।

सात दलले मिटर ब्याज पीडितहरूलाई न्याय दिन र सुशासनका लागि सरकारले गरिरहेको कामलाई ओझेलमा पार्न गरिएको षडयन्त्र भएको पनि निष्कर्ष निकालेका छन् ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने सात दलको निष्कर्ष
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend