असोज ३० गते २०८३ || October 16, 2026

आफ्नो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिने


पिपल अनलाइन
बिहीबार , असार २१ २०८००१:४०

आफ्नो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिने

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो विवादास्पद अभिव्यक्तिबारे संसदमा जवाफ दिने भएका छन् ।

सत्तारुढ दलहरूको आज बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर संसदमा आफ्ना कुरा राख्नुपर्ने निष्कर्ष निकालेको हो ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री दाहालले संसद्मा आफ्नो अभिव्यक्तिबारे प्रस्ट पार्ने समझदारी बनेको जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # आफ्नो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend