असोज ३० गते २०८३ || October 16, 2026

अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या


पिपल अनलाइन
शुक्रबार, असार २२ २०८००६:३२

अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या

 काठमाडौँ - अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनले बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा आत्महत्या गरेको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताए ।

रेग्मीका अनुसार उनले घरको छिडिमा घाटीमा पासो लगाएर आत्महत्या गरेका हुन् । बुबा आमसँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेका हुन् ।


  • सम्बन्धित विषय:

  • # अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend