असोज ३० गते २०८३ || October 16, 2026

'एमालेले सत्तालाई प्राथमिकता दिएन' : शंकर पोखरेल


पिपल अनलाइन
शनिबार, असार २३ २०८००२:४९

'एमालेले सत्तालाई प्राथमिकता दिएन' : शंकर पोखरेल

 काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको दाबी गरेका छन् । महासचिव पोखरेलले कमजोरहरुको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको तर्क समेत गरेका थिए । 

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुकलाई निर्माण गर्न सकिने निष्कर्षसहित सो काममा आफ्नो पार्टी लागि परेको दोहोर्‍याए । 


  • सम्बन्धित विषय:

  • # 'एमालेले सत्तालाई प्राथमिकता दिएन' : शंकर पोखरेल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend