असोज ३० गते २०८३ || October 16, 2026

समाजवादी मोर्चाको प्रथम बैठक (तस्वीरहरू)


पिपल अनलाइन
शनिबार, असार २३ २०८००४:३२

समाजवादी मोर्चाको प्रथम बैठक (तस्वीरहरू)

 काठमाडौँ - समाजवादी मोर्चा, नेपालको पहिलो बैठक जारी छ ।

बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित एकीकृत समाजवादी पार्टीको कार्यालयमा बसिरहेको हो ।

बैठकमा मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने बताइएको छ ।

samaj 4.jpg
undefined


  • सम्बन्धित विषय:

  • # समाजवादी मोर्चाको प्रथम बैठक (तस्वीरहरू)
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend