कात्तिक १ गते २०८३ || October 17, 2026

एमालेद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध


पिपल अनलाइन
शनिबार, असार २३ २०८००४:३६

एमालेद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध

 काठमाडौँ - प्रमुख प्रतिक्षी दल नेकपा एमालेले मधेश प्रदेशसभा बैठक अवरूद्व गरेको छ ।

अर्थमन्त्री सञ्जय कुमार यादवले बजेट रकमान्तर गरेको विरोधमा एमालेले जवाफ माग गर्दै बैठक अवरूद्व गरेको हो । बजेट रकमान्तर गरेर अनियमितता गरेको एमालेको आरोप छ ।

। एमालेले अवरूद्व गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।


  • सम्बन्धित विषय:

  • # एमालेद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend