असोज ३० गते २०८३ || October 16, 2026

आजको लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित 


पिपल अनलाइन
सोमबार, असार २५ २०८०१२:२४

आजको लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित 

काठमाण्डौँ - आज लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको छ । 
आज बिहान ११  बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले बताए ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गरेका हुन् । 


  • सम्बन्धित विषय:

  • # आजको लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend