असोज ३० गते २०८३ || October 16, 2026

आरजु र मञ्जुलाई पक्राउ गर्न एमाले नेता रिजालको माग


पिपल अनलाइन
सोमबार, असार २५ २०८०१२:५४

आरजु र मञ्जुलाई पक्राउ गर्न एमाले नेता रिजालको माग

काठमाडौ - नेकपा एमालेका नेता विष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेतृ एवं सांसदद्वय आरजु राणा र मञ्जु खाँणलाई पक्राउ गर्न माग गरेका छन् ।

प्रहरीको अनुसन्धानबाट राणालाई करोडौँ रकम बुझाएको अडिओ यही प्रकरणमा पक्राउ परेका सन्देश शर्माको भएको पुष्टि भएसँगै अब आरजु र मञ्जुलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने रिजालले माग गरेका हुन् ।


  • सम्बन्धित विषय:

  • # आरजु र मञ्जुलाई पक्राउ गर्न एमाले नेता रिजालको माग
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend