असोज ३० गते २०८३ || October 16, 2026

'पुष्पलालको योगदानलाई युवा पंक्तीमा पुयाउनुपर्छ' : अध्यक्ष नेपाल


पिपल अनलाइन
सोमबार, असार २५ २०८००१:५१

'पुष्पलालको योगदानलाई युवा पंक्तीमा पुयाउनुपर्छ' : अध्यक्ष नेपाल

 काठमाडौँ - पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पंक्तीमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् । 

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 


  • सम्बन्धित विषय:

  • # 'पुष्पलालको योगदानलाई युवा पंक्तीमा पुयाउनुपर्छ' : अध्यक्ष नेपाल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend