असोज ३० गते २०८३ || October 16, 2026

कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना : १८ जना घाइते, ६ गम्भीर


पिपल अनलाइन
सोमबार, असार २५ २०८००२:०९

कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना : १८ जना घाइते, ६ गम्भीर

 बैतडी - बैतडीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना भएको छ ।  पञ्चेश्वर गाउँपालिका तिलाचौरबाट महेन्द्रनगर जाँदै गरेको पवनदुत यतायातको लु २ ख २०११ नम्बरको बस दुर्घटना हुँदा करिब १८ जना घाइते भएको बैतडी प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा ३० जना यात्रु सवार रहेको बताइएको छ । 


  • सम्बन्धित विषय:

  • # कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना : १८ जना घाइते, ६ गम्भीर
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend