असोज ३० गते २०८३ || October 16, 2026

'देशका लागि प्रधानमन्त्रीबाट राजीनामा दिनुस्' : गोकुल बाँस्कोटा


पिपल अनलाइन
सोमबार, असार २५ २०८००४:५४

'देशका लागि प्रधानमन्त्रीबाट राजीनामा दिनुस्' : गोकुल बाँस्कोटा

 
काठमाण्डौँ - एमाले सांसद गोकुल बाँस्कोटाले पुष्पकमल दाहाल प्रचण्डलाई देशको स्वाधिनताका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरुको माग यथावत रहेको बताए । देशको स्वाधिनता र संसदको सार्वभौमिकताविरुद्ध आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने उनको भनाइ छ । गत बुधबारदेखि सदन अवरुद्ध गर्दै आएको एमालेले सोमबारबाट पछि हटेको छ ।


  • सम्बन्धित विषय:

  • # 'देशका लागि प्रधानमन्त्रीबाट राजीनामा दिनुस्' : गोकुल बाँस्कोटा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend