असोज ३० गते २०८३ || October 16, 2026

(Update)सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटना 


पिपल अनलाइन
मंगलबार, असार २६ २०८०१२:०३

(Update)सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटना 

 काठमाडौँ - सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ हेलिकप्टर दुर्घटनामा परेको छ ।

उडेको केही समयमा नै सम्पर्कविहीन भएको नाइन एनए-एमभी कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुकै लामाजुरामा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

हेलिकप्टरमा नेपाली क्याप्टेन र ५ जना विदेशी यात्रु सवार थिए । हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक हुन् ।
प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # (Uddate)सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटना
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend