कात्तिक १ गते २०८३ || October 17, 2026

ललितानिवास प्रकरणमा थप दुई पक्राउ 


पिपल अनलाइन
मंगलबार, असार २६ २०८०१२:१५

ललितानिवास प्रकरणमा थप दुई पक्राउ 

 काठमाण्डौँ - ललितानिवास जग्गा हिनामिनामा संलग्न थप दुईजना कर्मचारी पक्राउ परेका छन्। सिआइबीले मंगलबार योगराज पौडेल र नारायणदत्त मिश्रलाई पक्राउ गरेको हो ।

उनीहरू ०४९ सालमा एक सय १२ रोपनी जग्गा हिनामिनामा संलग्न रहेको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। पौडेल त्यतिवेला डिल्लीबजार मालपोतका नासु तथा मिश्र खरिदार थिए। यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । 


  • सम्बन्धित विषय:

  • # ललितानिवास प्रकरणमा थप दुई पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend