असोज ३० गते २०८३ || October 16, 2026

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै


पिपल अनलाइन
बुधबार, असार २७ २०८००६:४४

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै

 काठमाडौँ - कांग्रेसको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकअघि नै आज बिहान ९ बजे आफ्नै निवास धुमबाराहीमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका हुन् । 

पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुधबार बिहान एजेन्डाकै विषयमा बस्न लागेको कांग्रेस सहमहामन्त्री किशोरसिंह राठोरले जानकारी दिए । राठोरका अनुसार बैठकमा निर्वाचन समीक्षादेखि नीति महाधिवेशनका विषयलाई नै प्राथमिकता दिइनेछ ।

 


  • सम्बन्धित विषय:

  • # कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend