असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री प्रचण्डपत्नी सीताको निधन


पिपल अनलाइन
बुधबार, असार २७ २०८००९:२४

प्रधानमन्त्री प्रचण्डपत्नी सीताको निधन

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।

उनको उपचारको क्रममा नर्भिक अस्पतालमा आज विहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

उनको स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि आजै विहान नर्भिक पुर्याएको थियो ।

दाहाल लामो समयसँग एक जटिल समस्यासँग लडिरहेकी थिइन् ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री प्रचण्डपत्नी सीताको निधन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend