असोज ३० गते २०८३ || October 16, 2026

माओवादी कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने


पिपल अनलाइन
बुधबार, असार २७ २०८०१२:५१

माओवादी कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने

काठमाडौँ - नेकपा माओवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवं पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ । 

पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार माओवादीको सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । 


  • सम्बन्धित विषय:

  • # माओवादी कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend