असोज ३० गते २०८३ || October 16, 2026

सीता दाहालको शवयात्रा (तस्वीरहरू)


पिपल अनलाइन
बुधबार, असार २७ २०८००२:४५

सीता दाहालको शवयात्रा (तस्वीरहरू)

काठमाण्डौँ - आज बिहान निधन भएकी प्रधानमन्त्री पत्नी सीता दाहालको शव अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ ।

आज बिहान नर्भिक अस्पतालमा सीता दाहालको निधन भएको थियो । निधनपश्चात उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा लगिएको थियो । पेरिसडाँडाबाट उनको शव पशुपति लगिएको छ ।

083619651sita-sab-yatra (5).jpg
undefined


083615327sita-sab-yatra (4).jpg083606236sita-sab-yatra (2).jpg


  • सम्बन्धित विषय:

  • # सीता दाहालको शवयात्रा (तस्वीरहरू)
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend