असोज ३० गते २०८३ || October 16, 2026

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो


पिपल अनलाइन
बुधबार, असार २७ २०८००२:५९

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

 काठमाडौँ - कांग्रेस केन्द्रीय समिति बैठक सरेको छ ।

आजबाट सुरू हुने तय भएको बैठक अन्तिम समयमा सारिएको हो । बैठकका लागि अर्को मिति साउन २ गते तोकिएको छ ।

बैठकका विषयमा थप गृहकार्य आवश्यक भएकाले बैठक सारिएको नेताहरूले बताएका छन् । काँग्रेसको केन्द्रीय समिति बैठक करिब एक वर्षमा बल्ल बस्न लागेको हो ।


  • सम्बन्धित विषय:

  • # कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend