असोज ३० गते २०८३ || October 16, 2026

नेकपा एमालेको सचिवालय बैठक बस्दै


पिपल अनलाइन
बिहीबार , असार २८ २०८००६:२८

नेकपा एमालेको सचिवालय बैठक बस्दै

 काठमाडौँ - नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न सचिवालय बैठक बोलाएको हो ।

बैठक यही असार ३० गते च्यासलस्थित पार्टी मुख्यालयमा बोलाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसंगठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने छ ।

 


  • सम्बन्धित विषय:

  • # नेकपा एमालेको सचिवालय बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend