असोज ३० गते २०८३ || October 16, 2026

देउवा, प्रचण्ड र माधव नेपाल शनिबार चितवन जाने


शुक्रबार, कात्तिक २५ २०७९१०:०२

देउवा, प्रचण्ड र माधव नेपाल शनिबार चितवन जाने

काठमाडौँ - सत्ता गठबन्धनले शनिबार चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ ।

उक्त सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

चुनावको मिती नजिकिदै गएसँर्गै दलहरुका चुनावी सभा र गतिबिधी बढ्दै गएका छन् । यस्तै, नेकपा एमालेले पनि कात्तिक २८ गते चितवनमा चुनावी सभा गर्दैछ । एमालेको चुनावी सभालाई सम्बोधन गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चितवन जाने तय भएको छ ।


  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # प्रचण्ड
  • # सत्ता गठबन्धन


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend