असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्रीको असार ३० गतेसम्म सम्पूर्ण राजनीतिक कार्यक्रम स्थगित


पिपल अनलाइन
बिहीबार , असार २८ २०८०१२:३२

प्रधानमन्त्रीको असार ३० गतेसम्म सम्पूर्ण राजनीतिक कार्यक्रम स्थगित

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालको असार ३० गतेसम्म सम्पूर्ण राजनीतिक कार्यक्रम स्थगित गरिएको छ ।
पत्नी वियोगमा रहेका प्रधानमन्त्रीको सम्पूर्ण राजनीतिक कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । समवेदना प्रकटका लागि असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ ।

 


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्रीको असार ३० गतेसम्म सम्पूर्ण राजनीतिक कार्यक्रम स्थगित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend