कात्तिक २ गते २०८३ || October 18, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : केशव तुलाधार पक्राउ


पिपल अनलाइन
बिहीबार , असार २८ २०८००२:०४

नक्कली भुटानी शरणार्थी प्रकरण : केशव तुलाधार पक्राउ

काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा केशव तुलाधर प्रक्राउ परेका छन् ।

यसअघि फरार रहेका उनी आज पक्राउ परेका हुन् । ५९ वर्षीय तुलाधर पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या २० पुगेको छ ।

१० जना अझै फरार छन् ।


  • सम्बन्धित विषय:

  • # नक्कली भुटानी शरणार्थी प्रकरण : केशव तुलाधार पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend