असोज ३० गते २०८३ || October 16, 2026

'सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चाल्नुपर्छ' : सञ्चारमन्त्री शर्मा


पिपल अनलाइन
बिहीबार , असार २८ २०८००२:४७

'सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चाल्नुपर्छ' : सञ्चारमन्त्री शर्मा

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताएकी छिन् । 

राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल साक्षरता प्रवद्र्धन गर्न र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको बताईन् । उनले आगामी आर्थिक वर्षमा कानून बनाई सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताईन् । 


  • सम्बन्धित विषय:

  • # 'सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चाल्नुपर्छ' : सञ्चारमन्त्री शर्मा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend