असोज ३० गते २०८३ || October 16, 2026

अमेरिकी विदेशमन्त्री लू काठमाडौंमा


पिपल अनलाइन
शुक्रबार, असार २९ २०८०१२:४६

अमेरिकी विदेशमन्त्री लू काठमाडौंमा

काठमाडौँ - अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । 

शुक्रबार बिहान ११ बजे विदेशमन्त्री लू काठमाडौं आइपुगेका हुन् । 

नेपालमा रहँदा लूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।


  • सम्बन्धित विषय:

  • # अमेरिकी विदेशमन्त्री लू काठमाडौंमा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend