असोज ३० गते २०८३ || October 16, 2026

नेकपा एमालेको सचिवालय बैठक बस्दै, के-के छन् छलफलका एजेण्डाहरु ? 


पिपल अनलाइन
शनिबार, असार ३० २०८००६:२९

नेकपा एमालेको सचिवालय बैठक बस्दै, के-के छन् छलफलका एजेण्डाहरु ? 

काठमाण्डौँ - नेकपा एमालेले सचिवालय बैठक बस्दै छ । आज ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीमा कार्य विभाजनअनुसार कामको मूल्याङ्कन, स्कुल विभाग, पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ ।


  • सम्बन्धित विषय:

  • # नेकपा एमालेको सचिवालय बैठक बस्दै, के-के छन् छलफलका एजेण्डाहरु ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend