असोज ३० गते २०८३ || October 16, 2026

नेकपा एसको सचिवालय बैठक आज पनि जारी रहने


पिपल अनलाइन
शनिबार, असार ३० २०८००६:५५

नेकपा एसको सचिवालय बैठक आज पनि जारी रहने

काठमाडौँ - नेककपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

हिजोदेखि सुरु भएको केन्द्रीय सचिवालयको बैठक आज पनि बस्न लागेको हो। नेताहरुले बोल्ने क्रम अझै बाँकी रहेकाले बैठक लम्बिएर आज पनि बस्नु परेको हो ।

माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा सो बैठक हिजो शुक्रबारवाट सुरु भएको हो ।


  • सम्बन्धित विषय:

  • # नेकपा एसको सचिवालय बैठक आज पनि जारी रहने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend