कात्तिक १ गते २०८३ || October 17, 2026

मकवानपुर मनहरीका १९ जना प्रधानाध्यापकको सामूहिक राजीनामा


पिपल अनलाइन
शनिबार, असार ३० २०८००६:५९

मकवानपुर मनहरीका १९ जना प्रधानाध्यापकको सामूहिक राजीनामा

 मकवानपुर - मकवानपुरको मनहरी गाउँपालिकाका विभिन्न १९ विद्यालयका प्रध्यानाध्यापकहरुले सामूहिक राजीनामा दिएका छन् ।

शिक्षाको गुणस्तर सुधार ल्याउने बहानामा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले लामो समयदेखि मानसिक तनाव दिएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा आधारभूत विद्यालयका १८ र माध्यमिक विद्यालयका एक जना प्रध्यानाध्यापक छन् ।

 

 

 


  • सम्बन्धित विषय:

  • # मकवानपुर मनहरीका १९ जना प्रधानाध्यापकको सामूहिक राजीनामा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend