असोज ३० गते २०८३ || October 16, 2026

मनसुनजन्य विपद्को सामना गर्न सशस्त्र प्रहरी तैनाथ 


पिपल अनलाइन
आइतबार, असार ३१ २०८०११:३८

मनसुनजन्य विपद्को सामना गर्न सशस्त्र प्रहरी तैनाथ 

काठमाडौँ - सशस्त्र प्रहरी बल नेपालले बर्षायाममा हुनसक्ने सम्भावित मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी हालतमा राखेको छ । मनसुनजन्य विपदको सामाना गर्न सबै प्रदेशमा आफ्नो जनशक्तिलाई तयारी हालतमा राखेको हो  

उपकरण अन्तर्गत डोजर, लोडर गरि १३ वटा हेभि इक्यूपमेन्टलाई प्रधान कार्यालय सहित कोशि स्थित नं। १ बराह बाहिनी सुनसरी, नं ६ महेश्वरी बाहिनी सुर्खेत, नं ७ बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं २० विपद् उद्धार उपत्यका गण काठमाडौं र नं। २४ कालिका गण कास्कीमा तयारी हालतमा राखिएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी शैलेन्द्र थापाले बताए ।


  • सम्बन्धित विषय:

  • # मनसुनजन्य विपद्को सामना गर्न सशस्त्र प्रहरी तैनाथ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend