असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित


पिपल अनलाइन
आइतबार, असार ३१ २०८००२:४८

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

 काठमाडौँ - सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा  बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणवस बस्ने नसक्ने भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

बैठक बस्नेबारे अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend