कात्तिक १ गते २०८३ || October 17, 2026

च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु


पिपल अनलाइन
आइतबार, असार ३१ २०८००४:४९

च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु

 काठमाडौँ - रोल्पामा च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

लुंग्री गाउँपालिका–५ कालापोखराकी ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङको जंगली च्याउ खाँदा मृत्यु भएको हो ।

च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए । उनीहरूको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।


  • सम्बन्धित विषय:

  • # च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend