असोज ३० गते २०८३ || October 16, 2026

परराष्ट्र मन्त्री साउद र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता


पिपल अनलाइन
सोमबार, साउन १ २०८००३:४८

परराष्ट्र मन्त्री साउद र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ - थाइल्याण्डमा रहेका परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जसशंकरबीच भेटवार्ता भएको छ ।

बैंककमा भएको बिम्स्टेक राष्ट्रका परराष्ट्र मन्त्रीको रिट्रिटका क्रममा दुई देशका परराष्ट्रमन्त्रीबीच भेटवार्ता भएको हो ।

भारतीय विदेशमन्त्री जसशंकरले भेटवार्ता राम्रो भएको भन्दै सहकार्यका एजेन्डालाई कार्यान्वयन गर्ने विषयमा छलफल भएको जानकारी दिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend