असोज २९ गते २०८३ || October 15, 2026

देशभर मनसुनी वायुको प्रभाव : हल्का देखि मध्यम वर्षाको सम्भावना


पिपल अनलाइन
बुधबार, साउन ३ २०८००६:३२

देशभर मनसुनी वायुको प्रभाव : हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ - हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान को आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

बुधबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको  छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 


  • सम्बन्धित विषय:

  • # देशभर मनसुनी वायुको प्रभाव : हल्का देखि मध्यम वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend