असोज २९ गते २०८३ || October 15, 2026

अध्यक्ष ओली कम्बोडिया प्रस्थान


पिपल अनलाइन
बुधबार, साउन ३ २०८००६:५९

अध्यक्ष ओली कम्बोडिया प्रस्थान

काठमाडौँ -  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गएराति कम्बोडिया प्रस्थान गरेका छन् ।

अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनी साउन ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


  • सम्बन्धित विषय:

  • # अध्यक्ष ओली कम्बोडिया प्रस्थान
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend