कात्तिक १ गते २०८३ || October 17, 2026

भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर


पिपल अनलाइन
बुधबार, साउन ३ २०८००१:३६

भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर

काठमाडौँ - काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन डोजर चलाइरहेको छ ।

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन बुधबार डोजर चलाएको हो। यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगरप्रहरीले आफैले भवन खाली गरेर डोजर चलाएको हो ।


  • सम्बन्धित विषय:

  • # भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर (फोटो फिचर)
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend