कात्तिक ३ गते २०८३ || October 19, 2026

 गगन थापा काठमाडौँ ४ बाट भारी मतान्तरले  विजयी 


मंगलबार, मंसिर ६ २०७९०१:५५

 गगन थापा काठमाडौँ ४ बाट भारी मतान्तरले  विजयी 

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौँ ४ बाट भारी मतान्तरले विजयी भएका छन् । उनका प्रतिस्पर्धा एमालेका राजन भट्टराईलाई ७ हजार ४ सय ५६ मतले पछी पार्दै बिजय भएका हुन् । 

महामन्त्री थापाले २१ हजार ३ सय २ मत ल्याउदा प्रतिष्पर्धी भट्टराईले १३ हजार ८ सय ३७ मत पाएका छन् । महामन्त्री थापाले सुरुदेखि नै अग्रता कायम गरेका थिए।


  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # महामन्त्री गगन थापा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend