असोज ३० गते २०८३ || October 16, 2026

सुन प्रकरण : भन्सार विभागद्वारा समिति गठन


पिपल अनलाइन
बिहीबार , साउन ४ २०८००१:००

सुन प्रकरण : भन्सार विभागद्वारा समिति गठन

 काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सुन बाहिरिएको प्रकरणमा छानबिन गर्न भन्सार विभागले छानबिन समिति गठन गरेको छ ।

विमानस्थलको भन्सारबाट जाँचपास भएको बाहिरएको अवस्थामा करिब एकसय किलो सुन गएराति बरामद गरिएको थियो । विभागले मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन गरेको हो ।


  • सम्बन्धित विषय:

  • # सुन प्रकरण : भन्सार विभागद्वारा समिति गठन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend