असोज ३० गते २०८३ || October 16, 2026

सुन जाँचपास गर्ने भन्सारका कर्मचारीलाई निलम्बन गर्ने तयारी


पिपल अनलाइन
बिहीबार , साउन ४ २०८००१:०३

सुन जाँचपास गर्ने भन्सारका कर्मचारीलाई निलम्बन गर्ने तयारी

काठमाडौँ - बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट करिब एक सय किलो सुन बरामद प्रकरणमा सुनको जाँचपास गर्ने भन्सारका कर्मचारीलाई निलम्बन गरिने भएको छ ।

सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गर्ने भएको हो । सुन जाँचपास भएको बेला अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले जाँचपास गरेका थिए । चन्द र ढकालसहित अन्यलाई पनि संलग्नताको आधारमा कारबाही गर्ने तयारी विभागले गरेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन जाँचपास गर्ने भन्सारका कर्मचारीलाई निलम्बन गर्ने तयारी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend