असोज ३० गते २०८३ || October 16, 2026

झापा क्षेत्र नम्बर ५ मा : अध्यक्ष ओली धेरै मतान्तरले अगाडी 


मंगलबार, मंसिर ६ २०७९०४:३९

झापा क्षेत्र नम्बर ५ मा : अध्यक्ष ओली धेरै मतान्तरले अगाडी 

काठमाडौं -  झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रतालाई लिरहेका छन् । ३२ हजार ९२५ मत गणना हुँदा ओलीले १६ हजार ३३६ मत पाएका हुन् । 

ओलीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ९ हजार ६३७ मत पाएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ३ हजार ८६ मत पाएका छन्  भने जनमत पार्टीका भीम राजवंशीले एक हजार १७२ मत ल्याएका छन्।

 


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # झापा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend