कात्तिक ३ गते २०८३ || October 19, 2026

ललतिपुर-१ मा : कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाको जित


बुधबार, मंसिर ७ २०७९०८:५७

ललतिपुर-१ मा :  कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाको जित

ललतिपुर - ललतिपुर-१ बाट प्रतनिधिसिभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासलि गरेका  
छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई चार हजार ६१४ मतान्तरले पछी पार्दै प्रतनिधिसिभा सदस्यमा वजियी भएका हुन्।

राणाले २३ हजार ८९२ मत प्राप्त गर्दा उनका प्रतस्पिर्धी एमालेका सिलवालले १९ हजार २७८ मत प्राप्त गरेका छन् ।

यसअघ सिं २०७४ पनि प्रतनिधिसिभाका लाग राणा र सिलवाल नै प्रतस्पिर्धामा हुनुहुन्थ्यो । २०७४ मा यस क्षेत्रबाट सिलवालले २६ हजार ९५१ मत प्राप्त गरी प्रतनिधिसिभामा जति हासलि गर्दा राणाले २० हजार ७२९ मत प्राप्त गरेका थिए ।

त्यस्तै, राष्ट्रयि स्वतन्त्र पार्टीका डा सचनि घमिरिेले तीन हजार २७७, राष्ट्रयि प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले एक हजार ६४१ मत प्राप्त गरे।


  • सम्बन्धित विषय:

  • # प्रतनिधिसिभा
  • # ललतिपुर


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend