कात्तिक ३ गते २०८३ || October 19, 2026

अध्यक्ष ओली २८ हजारभन्दा धेरै मतसहित विजयी


बिहीबार , मंसिर ८ २०७९०१:०१

अध्यक्ष ओली २८ हजारभन्दा धेरै मतसहित विजयी

काठमाण्डाै – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापाको क्षेत्र नम्बर ५ मा २८ हजारभन्दा धेरै मतसहित विजयी भएका छन्।ओलीले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५ सय ७६ मतले हराएका हुन्।

ओलीले ५२ हजार ३ सय १९ र कांग्रेसका अधिकारीले २३ हजार ७ सय ४३ मत ल्याए । संसदीय चुनावमा ओलीको यो छैटाैँ जित हो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ५९ मत ल्याएका छन्।


  • सम्बन्धित विषय:

  • # अध्यक्ष ओली


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend