कात्तिक ३ गते २०८३ || October 19, 2026

दार्चुलाबाट दिलेन्द्रप्रसाद बडू विजयी


बिहीबार , मंसिर ८ २०७९०१:४१

दार्चुलाबाट दिलेन्द्रप्रसाद बडू विजयी

 काठमाडौँ - नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् । नेता बडू दार्चुलाबाट विजयी भएका हुन्।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका बडूले नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गरेका हुन् ।

बडूले २८ हजार ५१५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् ।


  • सम्बन्धित विषय:

  • # दिलेन्द्रप्रसाद बडू


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend