असोज २९ गते २०८३ || October 15, 2026

युरोपेली सङ्घका राजदूत र प्रधानमन्त्री प्रचण्ड बीच भेटवार्ता


मंगलबार, साउन २३ २०८०१२:१७

युरोपेली सङ्घका राजदूत र प्रधानमन्त्री प्रचण्ड बीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डोप्रेजले बिदाइ भेट गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

उहाँहरुबीच नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलगायत विषयमा समेत छलफल भएको बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # आजको भेटवार्ताको खबर
  • # पुष्पकमल दाहाल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend